कोरोनाका कारण थप ३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2020 | 05:12:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा मात्रै २ जनाको मृत्यु भएको छ । 

काठमाडौँ महानरपालिका–१० शंखमूलका ६० वर्षीय पुरुष, काठमाडौँ गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved