काठमाडौँमा ६ जना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 04:27:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार काठमाडौँ उपत्यकाका थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौँका ५ जना र ललितपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आज भक्तपुरमा भने कुनै संक्रमित थपिएका छैनन् । 

उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved