भारतीय मिडियाको उच्छृङ्खलताविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 05:47:06 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय समाचार च्यानलहरुमा नेपालबारे आएका उच्छृङ्खल खबरहरुप्रति नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । भारतीय सञ्चार माध्यममा नेपाल र नेपाल सरकारको नेतृत्वबारे उच्छृङ्खल समाचार प्रसारण भएपछि नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले ‘प्रोटेस्ट नोट’ पठाएको हो ।

मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न भनिएको छ ।

यस्तो छ प्रोटेस्ट नोटः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved