सोमबार १४४ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 04:25:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४४ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या १० हजार २९४ पुगेको छ ।

हालसम्म ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved