बिजपाटी सम्बाददाता     Jul 13, 2020 | 04:25:10 PM


tansen

सोमबार थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४४ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या १० हजार २९४ पुगेको छ ।

हालसम्म ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7