काठमाडौँमा थपिए कोरोनाका ९ संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 04:26:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार काठमाडौँ उपत्यकाका थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ललितपुरका ५, काठमाडौँका ३ जना र भक्तपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि हिजो पनि उपत्यकाका ६ जनामा कोरोना संक्रमण देखिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved