'किड्नी फेर्न होइन, पसिना बेच्न जाने हो' भन्दै कोरिया जान नपाएकाको प्रदर्शन (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 12:26:24 PM मा प्रकाशित

laxmi  sunrise bank

ईपीएस परिक्षा पास गरी सबै प्रक्रिया पुरा गरेर पनि जान नपाएका युवाहरुले मंगलबारपनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।  अन्तराष्ट्रिय हवाई उडान

संचालन नभएपछि रोजगारीको लागि कोरिया जानबाट बन्चित भएकाहरुले  माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । यसअघि गत बुधबार पनि उनीहरुले बिरोध प्रदर्शन गरेका थिए । 

उनीहरुले ‘प्रधानमन्त्री ज्यु, हामी किड्नी फेर्न होईन पसिना बेच्न जाने हो', 'सक्छौ रोजगार देउ सक्दैनौ कोरीया पठाइदेउ', 'अब त हामी जसरि पनि कोरीया जानु छ.. बन्दकी राखेको खेत र साहुको ऋण तिर्नु छ ।’ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए । 

हेर्नुस् फोटो फिचर: 







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved