ओलीलाई एक महिना भित्र हटाउने गरी सडकमा प्रदर्शन गर्न आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 03:26:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान राम बारे दिएको अभिव्यक्तिका कारण भारतको अयोध्यामा रहेका रामका सन्तहरु रुष्ट बनेका छन् । राम दल ट्रस्टका अध्यक्ष रामदास महाराजले प्रधानमन्त्री ओलीको बिरुद्दमा बिरोध प्रदर्शन गर्न आफ्ना शिष्यहरुलाई आग्रह गरेका छन् 

भारतीय मिडियासँग कुरा गर्दै उनले नेपालमा रहेका आफ्ना शिष्यहरुलाई भोलीदेखि सडक मै आएर प्रदर्शन आग्रह गरेका हुन् । उनले ओलीले १ महिना भित्र पद छोड्नु पर्ने बताउदै सडकमा प्रदर्शन गरेर ओलीलाई सत्ता बाहिर गराउनको लागि आग्रह गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् 

पुरै विश्वको सांस्कृतिक राजधानी अयोध्या रहेको बताउदै उनले यसको प्रमाणको लाही वेद, रामायण वा पुराण पढ्न समेत आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved