बिजपाटी सम्बाददाता     Jul 14, 2020 | 04:23:53 PM


tansen

मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११६ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।

हालसम्म ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7