बिजपाटी सम्बाददाता     Jul 15, 2020 | 04:32:10 PM


tansen

बुधबार काठमाडौँका थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7