काठमाडौँमा ७ जना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 04:32:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार काठमाडौँका थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved