डिआइजीद्वय शाही र कार्की एआइजी बढुवामा सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 09:14:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवामा सिफारिस भएका छन् । गृह मन्त्रालयले रिक्त २ एआइजीमा डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिले प्रहरी प्रवक्तासमेत रहेका शाही र विशेष ब्युरोको नेतृत्व गरिरहेका कार्कीको नाम एआइजीका लागि सिफारिस गरेको हो । शाही र कार्की आइजिपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved