चावहिल–गौशाला सडकमा सवारी साधनको बिजोग ! (फोटो फिचर )

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Jul 19, 2020 | 04:36:21 PM मा प्रकाशित

laxmi  sunrise bank

यसवर्ष पनि चावहिल क्षेत्रको सडक बनेन । वर्षा अगावै काम थालिएको भएपनि सो क्षेत्रको सडक वर्षामा जहिल्यै हिलाम्मे हुने गरेको छ । यसवर्ष उपत्यकाका अन्य क्षेत्रका सडकको मुहार फेरिएपछि चावहिल खण्डको पनि दुर्दशा सकियो भन्ने आकलन गरिएको थियो । तर मनसुन सुरु हुनासाथ चावहिल–गौशाला खण्डमा सवारी साधनको कन्तबिजोग देखिन थालेको छ ।

हेरौँ फोटो तथा भिडियोः

भिडियो :

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved