बागमतीको बाढीले सुकुम्बासी बस्ती डुबानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2020 | 05:25:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बागमती किनारमा रहेको सुकुम्बासी बस्ती डुबानमा परेको छ । अविरल वर्षासँगै बागमती नदीमा आएको बाढीले त्रिपुरेश्वरस्थित सुकुम्बासी बस्ती डुबानमा परेको हो । 

त्रिपुरेश्वर र सानेपा जोडने बागमती पुल नजिकै रहेको सुकुम्बासी बस्ती डुबानमा परेको छ । 

हेर्नुस फोटो फिचर:


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved