पार्टी फुट्नबाट रोक्न बामदेवले गरे ६ बुँदे सहमतिको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 01:22:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि ६ बुँदे प्रस्ताव राखेका छन् । गौतमले दुबै अध्यक्ष समक्ष पार्टी विग्रह रोक्न ६ बुँदे प्रस्ताव पेश गरेका हुन् । 

उनले केपी शर्मा ओलीलाई महाधिवेशनमम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल बाँकी अवधीभर ओलीलाई नै प्रधानमन्त्रीमा रहने प्रस्ताव पेश गरेका हुन् । त्यस्तै पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव रखेका छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved