यस्तो देखिन थाल्यो बौद्ध क्षेत्र (फोटोफिचर)

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Jul 28, 2020 | 08:17:47 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको बौद्ध क्षेत्र सुनसान जस्तै छ । विभिन्न देशका पर्यटकहरुले भरिभराउन हुने बौद्ध क्षेत्र अहिले बौद्ध धर्माबलम्बीका केही अनुयायीहरुमा मात्रै सिमित छ । स्वदेशी तथा विदेशी बौद्धमार्गीहरुको चहलपहलले निकै ब्यस्त हुने सो क्षेत्र हाल एक्लिएको छ ।

सरकारले लकडाउन खोलेपछि केही सवारी साधन चलेको भएपनि बौद्ध क्षेत्रको सुनसान भने घटेको छैन ।

दैनिक हजारौँ सवारीका साधन ओहोरदोहोर हुने र सयौँ पर्यटकले भरिने बौद्ध क्षेत्र सुनसान अवस्थामा रहेको तस्बिरहरुः













Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved