बिजपाटी सम्बाददाता     Aug 01, 2020 | 09:26:59 AM


tansen

पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित  थप ६४ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको हो । 

 सांसद यादवसँगै उनको सवारी चालक र पीएसओमा पनि कोरोना पुष्टि भएको हो । त्यस्तै नारायणी अस्पतालका चिकिसक र कर्मचारीमा पनि संक्रमण देखिएको छ । 

केहि दिन अगाडी वीरगञ्ज महानगरपालिकाका मेयरलाई पन कोरोना पुष्टि भएको थियो  । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7