डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2020 | 08:21:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज शनिवार मध्यरातबाट लागु हुने गरी मूल्य बढाएको हो 

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ बढाएको हो । यस सँगै पेट्रोलको मूल्य प्रति लिटर १०४ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ९० कायम भएको छ । हवाई इन्धन र खान पकाउने ग्यासको मूल्य भने यथावत नै छ ।  

मूल्य वृद्धि गर्दा पनि निगमलाई पेट्रोलमा प्रति १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा घाटा हुने निगनलेजनाएको छ । यद्यपि निगमले मूल्य वृद्धिपछि पेट्रोलियम पदार्थको मूल्य सिमावर्ती रक्सौलभन्दा नेपाल मै सस्तो भएको जनाएको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved