काठमाडौँका थप ३१ जनामा कोरोना देखियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 04:32:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आईतबार काठमाडौँ उपत्यकाका ३१ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका २२ जना, ललितपुरका ८ र भक्तपुरका १ जनामा कोरोना देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म ५७   जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved