भारतीय गृह मन्त्रीलाई कोरोना सङ्क्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 05:26:40 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय गृह मन्त्री अमित शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गृह मन्त्री शाहले सामाजिक सञ्जाल ट्विटरमार्फत् कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका छन् । 

कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मेरो अवस्था सामान्य छ र डाक्टरको सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु’ उनले लेखेका छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved