सोमबार काठमाडौँका ५१ जनामा कोरोना देखियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 04:32:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार काठमाडौँ उपत्यकाका ५१ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ४३ जना, भक्तपुरका ५ जना र ललितपुरका ३ जनामा कोरोना देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved