लगानी बोर्डको सीइओमा सुशील भट्ट नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 07:02:05 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुशील भट्ट नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेको हो ।

बोर्डको सीइओका आकांक्षी १२ जना मध्येबाट ३ जनाको नाम सिफारिस भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved