ईपासपोर्ट छाप्नको लागि ४ विदेशी कम्पनीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 08:25:52 AM मा प्रकाशित

laxmi  sunrise bank

ई–पासपोर्ट छाप्ने ठेक्काको लागि ४ वटा विदेशी कम्पनीले प्रस्ताव पेश गरेका छन् । फ्रान्सेली कम्पनी आइडेमिया, अमेरिकी कम्पनी एचआईडी

ग्लोबल, चिनिया“ कम्पनी आइसिनो र जर्मनी कम्पनी मुलबर आईडी सर्भिसेजले प्रस्ताव हालेका हुन् ।

राहदानी विभागले तीन वर्षमा २० लाख ई–पासपोर्ट छाप्ने गरी टेन्डर आह्वान गरेको थियो ।  विभागले १६ लाख थान पासपोर्ट ३२ पेज र ४ लाख थान पासपोर्ट ६४ पेजको हुने गरी छाप्न ठेक्का आह्वान गरको हो। 

विभाग स्रोतका अनुसार आर्थिक प्रस्तावमा सबैभन्दा कम मूल्यको प्रस्ताव जर्मनी कम्पनी आइडेमियाको छ । आइडेमियाले २ करोड ६५ लाख ९० हजार अमेरिकी डलरमा पासपोर्ट छाप्ने गरी प्रस्ताव गरको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved