अख्तियारका १५ कर्मचारीलाई कोरोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 01:30:52 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका १५ जनामा कोरोना पुष्टि भएको छ। अख्तियारका प्रमुख आयुक्त सहित १८२ को पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा हिरासतमा रहेका २ जना पनि छन्। त्यस्तै  आयोगका अधिकांश चालक र प्रमुख आयुक्तको पछुवा गाडीका सुरक्षाकर्मीलाई पनि कोरोना पुष्टि भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved