यी १४ अस्पतालमा सर्बसाधारणले कोरोना परिक्षण गराउन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 03:48:03 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परिक्षणको लागि उपत्यका विभिन्न १४ अस्पताल तोकेको छ । मन्त्रालयले शंकास्पद बिरामीको सम्पर्कमा आएका र जोखिमयुक्त स्थानबाट आएकाहरुको लागि स्वाब संकलन हुने र कोरोना परिक्षण हुने अस्पताल तोकेको हो ।

मन्त्रालयले सर्बसाधारणहरुलाई बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म ति अस्पतालमा गएर स्वाब परिक्षणमा सहभागी भई सहयोग गर्न आग्रह गरेको हो ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved