कोरोनाका कारण थप १ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 04:41:34 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाईरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका १५ का ७७ बर्षिय वृद्धको कोरोनाका काराण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

मधुमेहका बिरामी समेत रहेका उनलाई ज्वरो तथा स्वास प्रस्वासको समस्या भएपछि कोशि अस्पतालमा भर्ना गरीएको थियो । मन्त्रालयका अनुसार साउन १९ गते उपचारको क्रममा उनको मृत्यु भएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved