काठमाडौँमा भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 04:40:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ । बुधबार दिउँसो ४:३० बजे काठमाडौँमा धक्का महशुस भएको हो । 

भूकम्पबारे थप जानकारी आउँन बाँकि छ ।  

यस अघि मंगलबार राति ११ बजेर २७ मिनेट जाँदा काठमाडौँको थापाथली आसपास भएर २.७ म्याग्नेच्युडको भूकम्प गएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved