अपडेट: कहाँ थियो काठमाडौँमा महशुस भएको भूकम्पको केन्द्र ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 04:46:35 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ । बुधबार दिउँसो ४:३० बजे काठमाडौँमा धक्का महशुस भएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरको बंगलामुखी केन्द्र भएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।  

यस अघि मंगलबार राति ११ बजेर २७ मिनेट जाँदा काठमाडौँको थापाथली आसपास भएर २.७ म्याग्नेच्युडको भूकम्प गएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved