बेलुका ९ बजेदेखि काठमाडौँमा हिँडडुल गर्न नपाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 08:55:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडौँ उपत्यकामा बिहिबारदेखि रातको समयमा हिंडडुल गर्न रोक लगाएको छ । २०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा  हिंडडुल गर्न  नपाइने नियम अनुसार काठमाडौँमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिंडडुलमा प्रतिबन्ध लागेको हो  

गृह मन्त्रालयले बिहिबारदेखि लागु हुने गरी  २०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लाका शहरी इलाकामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिंडडुलमा प्रतिबन्ध लगाएको हो  

यो पनि : 

बिहिबारदेखि सवारीमा पुनः जोर विजोर प्रणाली



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved