प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 01:11:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा सुरक्षाकर्मीमा कोरोना देखिएको छ।  प्रचण्ड निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जनामा कोरोना देखिएको हो । 

बुधबार निवासमा कार्यरत सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनालाई कोरोना देखिएको हो ।  

प्रचण्डको परिवारका सदस्यमा भने कोरोना देखिएको छैन  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved