काठमाडौँका अफिसमा हुने बैठक र गोष्ठी तुरुन्त बन्द गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 04:30:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडौँमा रहेका कार्यालयहरुमा बैठक लगायतका क्रियाकलाप रोक्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले राजधानीका सरकारी, सामुदायिक तथा निजि कार्यालयमा बैठक, गोष्ठी, सेमिनार, जमघट तथा भिडभाड हुने कार्यहरु तुरुन्त बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले त्यस्ता क्रियाकलाप बन्द गर्न नमिल्ने भए अनलाईन माध्यमबाट गर्न निर्देशन दिएका हुन् । उनले कोरोना संक्रमितको संख्या बढेर राजधानी काठमाडौँमा धेरै अप्ठेरो परिस्थीति सिर्जना भएको बताएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved