काठमाडौँमा ८७ जना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 04:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार काठमाडौँ उपत्यकाका ८७ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ७६ जना, ललितपुरका १० र भक्तपुरका १ जनामा कोरोना देखिएको हो । 

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमित बढ्दै गएका छन् । यसअघि मांगलबार र बुधबार पनि उपत्यकाका ६२/६२ जनामा कोरोना देखिएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved