शुक्रबार र शनिवार राजधानीका यी स्थानमा ७ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 05:21:24 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार र शनिवार काठमाडौँका विभिन्न स्थानमा ७ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले पुल्चाेक वितरण केन्द्रकाे टेकु रि‌गराेड  फिडरबाट वितरीत ११ के भी  लाइनमा नयाँ फिडर तान्ने   कार्य गर्नुपर्ने भएकाेले विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।  

प्राधिकरणका अनुसार उक्त फिडर अन्तर्गत बागडाेल एरीया  आसपास, सनराइृज टावर अफलाेडल, सानेपा रिग‌राेड बाहिर , खाद्य गाेदाम आसपास , चाइनिज क्याम्प  एरिया लगायत सप्लाइ लिएका  क्षेत्रहरुमा बिहान  १० बजेबाट साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ  । उक्त कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved