शुक्रबार थप ४६४ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 04:28:39 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । 

हालसम्म १५ हजार ८१४ जना उपचार पश्चात निको भएका छन् । आज मात्रै ४२५ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved