स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 04:09:41 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत शुक्रवार मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएकोमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालय स्रोतका अनुसार  चालक र क्यान्टिनमा कार्यरत कर्मचारीहरुलाई संक्रमण देखिएको हो । ४ जनामा संक्रमण देखिएसँगै उनीहरुको सम्पर्कमा आएकोको  ट्रेसिङको काम शुरू भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved