आइतबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 04:23:36 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । 

हालसम्म १६ हजार ३५३ जना उपचार पश्चात निको भएका छन् । संक्रमितमध्ये ७५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved