काठमाडौँमा ९२ जना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 04:26:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार काठमाडौँ उपत्यकाका ९२ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ९० जना र  ललितपुरका २ जनामा कोरोना देखिएको हो । 

यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ३० जना पुगेको छ । पछिल्लो समय उपत्यकामा कोरोना सक्रमित बढ्दै गएका छन् । हिजो सनिबार मात्रै उपत्यकाका ६२ जनामा कोरोना देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved