न सामाजिक दूरी, न सुरक्षाका उपाय (फोटो फिचर)

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Aug 09, 2020 | 05:57:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै भिडभाड नगर्न भनेपनि काठमाडौँका व्यापारिक क्षेत्रमा भने भिड कम भएको छैन । लगनखेल क्षेत्रमा शनिबार सामान किन्ने र बेच्नेको भिड देखिएको छ । यहाँ न सामाजिक दूरी कायम गरिएको छ, न कुनै सुरक्षाका उपायहरु नै अपनाईएको छ ।

फुटपाथ बजार निषेध गरिएको छ भनेर ब्यानर टाँगिएको छ । तर उक्त सूचनाको बेवास्ता गर्दै फुटपाथमा धमाधम व्यापार भईरहेको छ ।

फोटो फिचर









Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved