७ जिल्लाका सीडीओ फेरिए, को कहाँ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 06:34:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विभिन्न ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयको आइतबार मन्त्रीस्तरीय बैठकले सीडीओहौर्को सरुवा गरेको हो  

मन्त्रालयले उच्च तहका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गर्ने क्रममा रौतहट, दैलेख, म्याग्दी, मुस्ताङ. प्युठान, मनाङ र रुकुम पुर्वमा नयाँ सीडीओ पठाएको हो 

हेर्नुस् को कहाँ ?




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved