भारतले भन्यो, ‘गौतम बुद्ध नेपालमा जन्मिएकोमा शंका छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 08:38:23 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्ध नेपालमै जन्मिएको स्वीकार गरेको छ । भारतीय विदेश मन्त्री एस जयशंकरले बसद्ध महान भारतीय भएको भन्दै अभिव्यक्ति दिएपछि उनको भनाइको आलोचना भएको थियो । जयशंकरको उक्त भनाईप्रति परराष्ट्र मन्त्रालयले आपत्ति समेत जनाएको थियो ।

आलोचना भएपछि विदेश मन्त्रालयले बुद्धको जन्मबारे धारणा सार्वजनिक गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved