कर्मचारीमा कोरोना देखिएपछि अध्यागमन कार्यालय बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 11:44:18 AM मा प्रकाशित

laxmi  sunrise bank

अध्यागमन विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ । विभागको भिसा शाखामा कार्यरत एक कर्मचारीमा कोरोना पेजेटिभ देखिएपछि आजबाट सेवा बन्द गरेको हो । 

विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार संक्रमितको संम्पर्कमा रहेका ५ जना कर्मचारीलाई होम क्यारेन्टीनमा बस्न निर्देशन दिईएको छ । अतिआवश्यक कार्यका लागि सिमित कर्मचारीबाट सेवा प्रवाह गर्ने गरी अरु सेवा बन्द गरिएको उनले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved