ललितपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 03:05:19 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

काठमाडौँको कलंकी बस्ने ति पुरुषमा  निमोनिया र मधुमेहको समस्या थियो । उनी असार ३१ गतेदेखि उपचार गराईरहेको अस्पतालले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved