सोमबार ३३८ जना संक्रमित थपिए

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 10, 2020 | 04:25:32 PM मा प्रकाशित

nj

सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३२० पुगेको छ । 

हालसम्म १६ हजार ४९३ जना उपचार पश्चात निको भएका छन् । संक्रमितमध्ये ७९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved