लगानी बोर्डका सीईओ भट्टलाई काममा नलगाउन अदालतको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 04:22:25 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका सुशील भट्टलाई काममा नलगाउन उच्च अदालत पाटनले आदेश दिएको छ । सरकारका नाममा आदेश जारी गर्दै उच्च अदालतले आगामी आइतबारसम्मका लागि उनलाई काममा नलगाउन भनेको हो । 

मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाउँदै आइतबारसम्म भट्टको नियुक्तिको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved