कोरोना जितेर थप १७१ जना डिस्चार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 04:39:21 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो २४ घण्टामा १७१ जना कोरोना भाइरसका संक्रमित संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १७१ जनाले कोरोना जितेसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।

मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved