उपत्यकाका मालपोतमा अत्यावश्यक बाहेकका सेवा बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 07:00:50 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यका भित्रका ३ जिल्लाका मालपोत कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । 

सेवाग्राहीको भिडभाडले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाभित्रका सबै मालपोत कार्यालयहरुले साउन २८ गते बुधवारदेखि भदौ १५ सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved