ललितपुरमा एक कोरोना संक्रमितको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 09:17:34 AM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पातलमा  जनकपुरकी ३८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो ।

साउन १८ गते अस्पताल भर्ना भएकी उनको गएराति १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved