आज ४८४ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 04:37:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

हालसम्म १६ हजार ७ सय २८ जना उपचार पश्चात निको भएका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ । यस सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved