गैरसरकारी संस्थालाई सासु कोषमा आबद्ध हुन परिषद्को आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 09:39:03 PM मा प्रकाशित

laxmi  sunrise bank

समाज कल्याण परिषद्ले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन गौरसरकारी संघ–संस्थाहरुलाई अनुरोध गरेको छ । गत वर्षदेखि सरकारले निजी क्षेत्रमा कार्यरत श्रमिकका लागि ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन परिषद्ले अनुरोध गरेको छ । 

बुधबार एक सूचना प्रकाशन गर्दै परिषद्सँग आबद्ध भएका तथा सम्झौता गरी कार्यरत सम्पूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय गौरसरकारी संस्थाहरुलाई अनिर्वाय रुपमा कोषमा सूचीकृत हुन आग्रह गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved