बिहिबार यी स्थानमा ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 08:52:01 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार भक्तपुरको विभिन्न स्थानमा ६ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको भक्तपुर वितरण केन्द्रले रुख कटान गर्नु पर्ने भएकोले ब्यासी फिडर र नलिन्चोक फिडर अन्तर्गतका स्थानमा बिहान ८ बजेदेखि २ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

 प्राधिकरणले ब्यासी, कमलविनायक, जगाती, नलिञ्चोक, पलासे, सुडाल, ताथली, काक्राबारी र नंग्खेल लगायतको एरियामा विद्युत आपूर्ति बन्द हुने छ । प्रधिकारकले निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारू हुनसक्ने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved