शनिवार दिउँसो भुकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2020 | 05:39:45 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार दिउँसो भुकम्पको धक्का महशुस भएको छ । शनिवार दिउँसो ४ बजेर ७ मिनेटमा संखुवासभा केन्द्र भएर भूकम्पको धक्का महशुस भएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार संखुवासभा केन्द्र भएर  ४.२ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस भएको हो । यस अघि असार २ गते दोलखा केन्द्र भएर ४.१ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved