दराज र भिसाबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 09:30:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको अग्रणी अनलाइन बजार दराज र डिजिटल भुक्तानी भिसाबीच सम्झौता भएको छ । 

यस साझेदारीलाई सुरू गर्दै दराज र भिसाले आफ्नो ग्राहकहरुलाई असोज १४ (सेप्टेम्बर ३००) सम्म भिसा कार्ड प्रीपेन्टमा १५ प्रतिशत छुट दिइरहेका छन् । 

ग्राहकहरुले यी मध्ये कुनै पनि छनौट गरि, आफुले दराजमा सेभ गरि राखेको भिसा कार्डमार्फत पूर्वभुक्तानी गरे ५०० रुपैयाँसम्मको अधिकतम छुट पाउनेछन्  । यो अफर एक पटक मात्र प्रयोग गर्न सकिन्छ र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रीपेड कार्डहरुमा लागु हुनेछ। 

२०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि, दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउदै आफ्नो ग्राहकहरुको लागि बढी सुविधाजनक, सुरक्षित र सजिलो अनलाइन पूर्वभुक्तानी विधिहरु विस्तार गर्दै आएको छ। दराजमा ५,००० भन्दा बढी विक्रेताहरू  रेको छन् । भने लेक्ट्रोनिक्स, किराना, देखि  फेसनसम्मका ४,५०,०० भन्दा बढी उत्पादनहरू रहेका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved